धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी

<span class='c1'>धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको</span> <span class='c2'>ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी</span>

वृद्धवृद्धाको जीवनमा भएका घटना, समाजमा खेलेको भूमीकासहित महत्वपूर्ण विषयलाई समेटेर भिडियो अभिलेख राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

वृद्धवृद्धा नगरपालिकाका सम्पत्ति भएको तथा उनीहरुको अनुभव नयाँ पुस्ताका लागि उदाहरणीय हुने भएकाले यो अभियान सुरु गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए ।(इमेज खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्