सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल घुससहित पक्राउ

<span class='c1'>सिरहाको कल्याणपुर नगरपालिकाका</span> <span class='c2'>लेखापाल घुससहित पक्राउ</span>

लहान । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

यो बिषयमा चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्