काठमाडौंमा स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकल नियन्त्रणमा

काठमाडौंमा स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकल नियन्त्रणमा

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई रु पाँच हजार जरिवाना गर्दै आएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्