प्रदेश २ को संसद बैठक आज बस्ने

<span class='c1'>प्रदेश २ को संसद</span> <span class='c2'>बैठक आज बस्ने</span>

जनकपुर । प्रदेश २ को संसद बैठक आज बस्ने भएको छ । आजको बैठकमा प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल हुनेछन् ।

संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ । बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।

कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्