धनकुटामा चन्दा आतंक मच्चाएको आरोपमा विप्लव समूहका आठ कार्यकर्ता पक्राउ

धनकुटामा चन्दा आतंक मच्चाएको आरोपमा विप्लव समूहका आठ कार्यकर्ता पक्राउ

पक्राउ पर्नेमा केन्द्रीय सदस्य किरण राई कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा इन्चार्ज समुल लगायत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्