टेलिकमको मोबाइल सेवामा समस्या

<span class='c1'>टेलिकमको मोबाइल</span> <span class='c2'>सेवामा समस्या</span>

विराटनगर, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्