विराटनगरकाे एयरपाेर्ट माेडमा दुर्घटना (तस्विरसहित)

विराटनगरकाे एयरपाेर्ट माेडमा दुर्घटना (तस्विरसहित)

विराटनगरकाे एयरपाेर्ट माेडमा दुर्घटना भएकाे छ । ट्रक र स्कुटर अापसमा ठाेक्किदा दुर्घटना भएकाे हाे । दुर्घटनाबारे जानकारी दिदै प्रत्यक्षदर्शी अाशिष सर्माले सबै सुरक्षित रहेकाे बताउनुभएकाे छ ।

दुर्घटनामा ११ प ४८५४ नम्बरकाे स्कुटर र ट्रक अापसमा ठाेक्किएका थिए । यसबारे थप जानकारी अाएपछि अपडेट गराउनेछाैं ।

[caption id="attachment_50428" align="aligncenter" width="1152"] तस्विरहरू: अाशिष शर्मा[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्