सिक्सलेन डिभाईटरमा ठोक्कीएर विराटनगरमा भ्यान दुर्घटना , चार जना घाईते

सिक्सलेन डिभाईटरमा ठोक्कीएर विराटनगरमा भ्यान दुर्घटना , चार जना घाईते

मोरङको विराटनगर-३ स्थित कोशी राजमार्गमा आइतबार को १ ज  २३३२ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।  बेलुका ८ बजेतिर  सडको डिभाइडरमा उक्त भ्यान  ठोक्कि दुर्घटना हुदा भ्यानका चालक झापा माहारानी झोडा-६ बस्ने ६६ बर्षिय अमरेन्द्र कुमार राई, भ्यानाम सवार  विराटनगर-१० बस्ने ६० बर्षीया  आङकुयुमा राई, ४९ बर्षिया  बिष्णुकला राई र  ईटहरी-५ बस्ने ६६ बर्षिया बचनमाया राई घाइते भएका हुन्।  घाइते सबैको  नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्