विराटनगरको सडकमा डिभाइडरमा भ्यान दुर्घटना हुदा ४ घाइते

<span class='c1'>विराटनगरको सडकमा डिभाइडरमा भ्यान</span> <span class='c2'>दुर्घटना हुदा ४ घाइते</span>

मोरङ, चैत्र १२ गते।

मोरङको विराटनगर-३ स्थित कोशी राजमार्गमा आइतबार को १ ज २३३२ नम्बरको मारुती भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

बेलुका ८ बजेतिर सडको डिभाइडरमा उक्त भ्यान ठोक्किएर  दुर्घटना हुदा भ्यानका चालक झापा माहारानी झोडा-६ बस्ने ६६ बर्षिय अमरेन्द्र कुमार राई, भ्यानाम सवार विराटनगर-१० बस्ने ६० बर्षीया आङकुयुमा राई, ४९ बर्षिया बिष्णुकला राई र ईटहरी-५ बस्ने ६६ बर्षिया बचनमाया राई घाइते भएका हुन्।

घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्