रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको मृत्यु

<span class='c1'>रुसको व्यापारिक केन्द्रमा आगो</span> <span class='c2'>लाग्दा ३७ जनाको मृत्यु</span>

चैत १२ – रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ ।

रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन ।

सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमाघरलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्