पाथीभरा मन्दिर क्षेत्रमा विहानैदेखि यातायात बन्द , तीर्थयात्री मारमा

<span class='c1'>पाथीभरा मन्दिर क्षेत्रमा विहानैदेखि यातायात</span> <span class='c2'>बन्द , तीर्थयात्री मारमा</span>

सयौं स्वदेशी तथा विदेशी भक्तजनकोे घुँईचो लाग्ने चैते दशैँमा बन्द गरिँदा तीर्थयात्री बीचबाटोमै अलपत्र परेका हुन् ।

तल्लो फेदीलगायत क्षेत्रमा रहेका सवारी साधन काउण्टरबाट अभद्र व्यवहार भएको भन्दै सवारी चालकहरुले नै यातायात बन्द गराएका हुन् ।

काउण्टरले बिना टिकट चलानी दिने, चालक र यात्रुलाई धम्क्याउने गरेकाले दोषीलाई कार्वाहीको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

मन्दिर दर्शनको समयमा दैनिक ५० देखि १ सय ५० वटासम्म सवारीसाधन सञ्चालन हुने गरेको छ ।

आफूहरुलाई जानकारी नै नदिई बन्द गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले चालकको समस्याको समाधान खोजिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्