बिराटनगरमा सडक निर्माणको कामको कारण धुलो बढेको छ । बिराटनगरको अधिकांश सडक धुलोको कारण हिड्न नै गाह्रो हुने अवस्था छ । धुलोबाट सप्रश्वाससँगै आँखा रातो हुने, बिझाउने, धुलोका कण नानीमा अड्किएर घाउ हुनेजस्ता समस्या देखिएका छन् ।
धुलो धुवाँका कारण विभिन्न समस्या लिएर बिरामी अस्पताल आउन थालेको बिराटनगरका अस्पतालहरुले बताएका छन् ।
के गर्ने आँखालाई धुवाँ धुलोबाट बचाउन?