चाइना कपको उपाधि उरुग्वेले जित्यो

<span class='c1'>चाइना कपको उपाधि</span> <span class='c2'>उरुग्वेले जित्यो</span>

 १३ चैत । चाइना कपको उपाधि उरुग्वेले जितेको छ । वेल्सलाई १–० ले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो । उरुग्वेका लागि १०० औं खेल खेलिरहेका कभानीको गोल निर्णायक बनेको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले गोल भने गर्न सकेन ।

पहिलो हाफमा स्वारेजको प्रहार पोस्टमा लागेपछि उरुग्वेले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । ४९ औं मिनेटमा कभानीले क्रिष्टियान रोद्रिगेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । तेस्रो स्थानको प्लेअफमा चेक गणतन्त्रले चीनलाई ४–१ ले हरायो । चार टोली सम्मेलित प्रतियोगिताको सेमिफाइनलमा वेल्सले चीनलाई ६–० ले हराएको थियो भने उरुग्वेले चेक गणतन्त्रमाथि २–० को जित दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्