खोटाङमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

<span class='c1'>खोटाङमा श्रीमानको कुटाईबाट</span> <span class='c2'>श्रीमतीको मृत्यु</span>

खोटाङ, चैत्र १३ गते।

खोटाङको मझुवागढी नगरपालिका-३ काउलेमा सोमबार श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ।

स्थानिय ५९ बर्षिय मकरध्वज राई र श्रीमती ५० बर्षिया आईसरी राई विच साँझ ५ बेजतिर सामान्य विवाद हुँदा श्रीमानले बाँसको लाठीले श्रीमतीलाई प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कर्यालय खोटाङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्