विश्वकप हारको बदला लिँदै ब्राजिलले जर्मनीलाई १–० ले हरायो

विश्वकप हारको बदला लिँदै ब्राजिलले जर्मनीलाई १–० ले हरायो

चैत १४ – विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको ३७ औं मिनेटमा विलियमको पासमा जिससले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलविरुद्ध जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्