उर्लावारीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>उर्लावारीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>मोटरसाईकल चालकको मृत्यु</span>

विराटनगर, १५ चैत ।
मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ । उर्लाबारी–राजघाट सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ८३५७ नम्बरको ट्रकले मे ९ प ७६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–४ झुर्कीयाका २५ बर्षिय सन्तोष ठाकुरको व्यान गएको प्रहरीले जनाएको छ पछाडी सवार झापा बिर्तामोड नगरपालिका ८ का सन्तोष राजबंशी घाइते भएका छन् । राजवंशीको अरनिको अस्पताल उर्लावारीमा उपचार भईरहेको भइरहेको छ। ट्रकका चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्