विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषधसहित तीन</span> <span class='c2'>जना पक्राउ</span>

मोरङ, चैत्र १६ गते।

मोरङको विराटनगर महानगरपालिका-१९ स्थित घिनाघाटबाट प्रहरीले विहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला धनुषा ढल्केबर- ४ बस्ने ३४ बर्षिय सुवास थापा, जिल्ला सिन्धुपाल्चोक सिमपानी यमुना घर भई हाल काठमाण्डौ स्यम्भू ३६ बर्षिय सुनम लामा र मोरङ बेलबारी नगरपालिका-७ बस्ने २६ बर्षिय गणेश भन्ने गोपी भेटुवाल रहेका छन्।

ना ४० प ७१०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई दिउँसो १ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथाबट नाईट्रजन ट्याबलेट १०२ र फेनारगण १५ पिस बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई अस्थायी प्रही चौकी घिनाघाटमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्