स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित

<span class='c1'>स्नातक पहिलो वर्षको</span> <span class='c2'>परीक्षाफल प्रकाशित</span>

काठमाडौं, १६ चैत– त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ २०७४ सालमा लिइएको ३ वर्षे स्नातक पहिलो वर्षको परीक्षफल प्रकाशित गरेको छ ।  त्रिभुवन विश्वविद्यालयले शुक्रवार एक सूचना जारी गर्दै मानविकी संकायअन्तर्गत स्नातक पहिलो वर्षको परीक्षाफल प्रकाशित भएको जनाएको छ ।

https://tu.edusanjal.com र http://tu.ntc.net.np/ मा लगइन गरी प्रकाशित परीक्षाफलअनुसा आफ्नो नतिजा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्