‘पप्पि देउ न’ बोलको गीतमा नायिका पुर्णिमा लामाको बबाल डान्स ( भिडीयो सहित)

<span class='c1'>‘पप्पि देउ न’ बोलको गीतमा नायिका पुर्णिमा</span> <span class='c2'>लामाको बबाल डान्स ( भिडीयो सहित)</span>

यहि आउदो चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘हिरोज’को अर्को क्लब डान्स गीत सार्वजनिक भएको छ । ‘पप्पि देउ न’ बोलको यस गीतमा चलचित्रकी निर्मात्री तथा नायिका समेत रहेकी नायिका पुर्णिमा लामा फिचरिङ रहेका छन ।

[caption id="attachment_50995" align="aligncenter" width="996"] purnima lama[/caption]

सार्वजनिक यस गीतमा टंक बुढाथोकी र प्राश्ना शाक्यको आवाज रहेको छ भने गीतमा शब्द तथा संगीत रहेको छ टंक बुढाथोकी र बिकास चौधरीको । सार्वजनिक यस गीत चलचित्रको तेश्रो गीत हुन भने यो गीत रिलिज हुनु अघि चलचित्रको दुई गीत अनि ट्रेलर रिलिज भईसकेको छ ।एनवी महर्जनको निर्देशन अनि नायिका पुर्णिमा लामाको निर्माण रहेको यस चलचित्रमा सर्वाधिक चर्चित अनि सदाबहार सुन्दर नायिका करिश्मा मानन्धरको पनि मुख्य अभिनय रहेको छ ।
चलचित्रमा चर्चित कोरियोग्राफर राम्जी लामिछाने, कमल राई अनि कविराज गहतराजको कोरियोग्राफ रहेको छ भने पुर्णिमा लामा,करिश्मा मानन्धर मुकेश ढकाल, दिनेश डिसि,जयकिसन बस्नेतको अभिनय रहेको छ । चलचित्रमा सञ्जोग रानाको कथा अनि तारा थापा किम्भेले सम्पादन रहेको यस चलचित्रमा युवराज लामा र सञ्जोग राना चलचित्रका निर्माता रहेका छन ।

https://youtu.be/pia3F0KyAxU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्