राष्ट्रिय माडवारी क्रिकेट लिगको फाईनल खेल आज काठमाण्डौमा हुने

<span class='c1'>राष्ट्रिय माडवारी क्रिकेट लिगको फाईनल</span> <span class='c2'>खेल आज काठमाण्डौमा हुने</span>

विराटनगर, १८ चैत ।
माडवारी राष्ट्रिय क्रिकेट लिगको अफाईलन खेल कीर्तिपुर खेल मैदानमा आज हुँदैछ । राष्ट्रिय युवा संगठनको आयोजनामा यही चैत १० गते देखि भैरहवा र बिराटनगरमा भएको प्रतियोगिताको फाईन खेल काठमाण्डौमा हुन लागेको हो । हुलास नेपाल माडवाडी क्रिकेट लिग तेश्रो सिजनको फाईलनमा विराटनगर चैलेन्जर्स र लुम्बीनि लायन्स विच हुने आयोजक समितिका संयोजक सन्दिप लालवानीले बताउनुभयो ।
‘यस अघि पनि काठमाण्डौमा भएको नेपाल मारवडी क्रिकेट लिगमा विराटनगरको टिमले उपाधि जितेको थियो,’ टिमका कप्तान कपिलले लोनियाले भन्नुभयो, ‘यस पटक पनि उपाधि दोहोरयाउनृ दाउमा छौँ ।’
प्रतियोगिता दिउँसो साढे १२ बजे आयोजना हुने छ । प्रतियोगिता अन्तरगत बिराटनगर र भैरहवामा ९–९ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको बिजयी टिम फाईलनमा खेल्न काठमाण्डौ पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्