कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदै

<span class='c1'>कांग्रेसका नेता खुमबहादुर खड्काको</span> <span class='c2'>अन्त्येष्टी आज गरिंदै</span>

काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्त्येष्टी आज गरिंदैछ ।

उनको पार्थिव शरीर शनिबार राती भारतको दिल्लीबाट नेपाल ल्याइएको छ  ।नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको शव काठमाडौं ल्याइएको हो ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउसो १ बजेदेखि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिने छ ।

१ बजे अघि निजी निवासमै श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आजै ११ बजे बस्दैछ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि नयाँदिल्ली लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्