बिराटनगरको अरनिको कलेजले गर्यो विद्यार्थी बिदाई

<span class='c1'>बिराटनगरको अरनिको कलेजले</span> <span class='c2'>गर्यो विद्यार्थी बिदाई</span>

बिराटनगर चैत्र १९ , बिराटनगरको ख्यातिप्राप्त कलेज अरनिकोले आफ्ना विद्यार्थीलाई बिदाई गरेको छ । कलेजका बिज्ञान संकायका ७ सय १५ जना विधार्थीलाई कलेजले बिदाई गरेको हो  ।

कलेजले आन्तरिक परिक्षामा उत्कृस्ट गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान समेत गरेको थियो । कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की ,   सस्थापक डा. भविन्द्र निरौला , भरत दाहाल , विकास खनाल लगायतले विद्यार्थीलाई आगामी परिक्षाको लागि शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्