धनकुटामा करेन्ट लागेर दुईको मृत्यु

धनकुटामा करेन्ट लागेर दुईको मृत्यु

विराटनगर, चैत्र २० गते।

धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्।

उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते दुवैको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्