आफन्त बाटै २ नाबालकको हत्या , दाजुभाईबीचको विवादपछी हत्या भएको हुन सक्ने

<span class='c1'>आफन्त बाटै २ नाबालकको हत्या ,</span> <span class='c2'>दाजुभाईबीचको विवादपछी हत्या भएको हुन सक्ने</span>

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा दुई नाबालकको हत्या भएको छ । त्रिवेणीको डाफ्ला निवासी गणेश विकका ६ वर्षिय छोरा प्रेम बिक र ३ वर्षिया छोरी बसन्ती बिकको आफ्नै अंकल खड्गबहादुर बिकले गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार रहेका बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहिदिन अघि दाजुभाईबीच विवाद भएको थियो । विवादपछि दाइका छोराछोरीको हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्