कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

<span class='c1'>कलाकार मदनकृष्ण</span> <span class='c2'>श्रेष्ठलाई पत्नीशोक</span>

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी यशोदा सुवेदीको गए राति पौने ११ बजे निधन भएको कलाकार किरण केसीले जानकारी दिए ।
सुवेदीको अहिले साढे ९ बजे दाहसंस्कार गरिने केसीले जानकारी दिए । क्यान्सरबाट पीडित सुवेदीको उपचारकै क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्