पेट्रोलियम पदार्थको मूल्यवृद्धि

<span class='c1'>पेट्रोलियम पदार्थको</span> <span class='c2'>मूल्यवृद्धि</span>

काठमाडौँ,चैत्र २० । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ । स्वचालिक मूल्य अनुसार मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्