हत्यापछि बेपत्ता पारिएकी महिलाको शव फेला

<span class='c1'>हत्यापछि बेपत्ता पारिएकी</span> <span class='c2'>महिलाको शव फेला</span>

धनुषा । मटिहानी नगरपालिका २ स्थित वरदाहामा एक महिलाको शव फेला परेको छ । हत्यापछि बेपत्ता पारिएकी स्थानिय २५ वर्षीया पुनमदेवी दासको शव फेला परेको हो ।

घरदेखि १ किमी उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको वोरामा सेतो कपडाले बेरिएको अवस्थामा बुधबार विहान उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ । कुटपीट र घाँटी कसेर दुई दिनअगि उनको हत्या भएको आशका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्