आफ्नै नातिनी करणी गरेको आरोपमा हजुरबुवा पक्राउ

<span class='c1'>आफ्नै नातिनी करणी गरेको</span> <span class='c2'>आरोपमा हजुरबुवा पक्राउ</span>

विराटनगर २१ चैत ।
आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ बर्षिय एक पुरुष रहेका छन्। उनले आफ्नै १२ बर्षिया नातिनीलाई केही समय देखी डर र त्रास देखाई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरी परेपछि गएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत पाँचथरबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्