बिराटनगर आएर मन्त्री पण्डित पुगे स्वामी श्रीनिवासाचार्य भेट्न अस्पताल

<span class='c1'>बिराटनगर आएर मन्त्री पण्डित पुगे</span> <span class='c2'>स्वामी श्रीनिवासाचार्य भेट्न अस्पताल</span>

बिराटनगर चैत्र २७ , विराटनगर १४ स्थित जतुवामा श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई आइतबार विहान १ : ४५ बजेतिर शौच गर्न निस्किएका बेला गोली प्रहार भएको थियो ।

दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा अहिले उपचार भइरहेको छ । 

उनलाई भेट्न आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिराटनगरस्थित न्युरो अस्पतालमा पुग्नुभएको छ । बालसन्त स्वामी श्रीनिवासाचार्यको स्वास्थ्य अवस्था बुझ्न वहा अस्पताल पुग्नुभएको थियो । मन्त्री पण्डित संगै एमाले नेता तथा कार्यकर्ता पनि अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्