विराट गोल्डकप पछि विराटनगरको शहिद रंगशाला उराठ लाग्दो ( फाटो फिचर सहित )

विराट गोल्डकप पछि विराटनगरको शहिद रंगशाला उराठ लाग्दो ( फाटो फिचर सहित )

प्रेम देवान
विराटनगर, २७ चैत ।
राती निक्कै उत्साह र आतिसवाजी सहित समापन भएको विराटगोल्ड कप स्थल रंगशाला विहान फिक्का थियो । बिराटनगरको शहिद रंगशालामा आज बिहानै १० बजे आवरविराटनगरको टिम पुग्दा त्यहाँको अबस्था अस्तब्यस्त थियो ।

[video poster="https://ourbiratnagar.net/wp-content/uploads/2015/01/obdefault.jpg" width="640" height="368" mp4="https://ourbiratnagar.net/wp-content/uploads/2018/04/video-1523345600.mp4"][/video]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्