के यो विकास हो ? विराटनगर–ईटहरी छ लेन सडक निर्माण पुरा नहुँदै यसरी भत्कियो

के यो विकास हो ?  विराटनगर–ईटहरी छ लेन सडक निर्माण पुरा नहुँदै यसरी भत्कियो

विराटनगर, २९ चैत ।
छ लेनको सडकको नालाको अबस्था नबनाउँदै बिग्रिर्एको छ। यो नाली निर्माणको काम  निर्माण पुरा भएर हस्तान्तरण समेत नहुँदै भत्किएको हो ।  यो बिराटनगरको कन्चनबारी उतर तर्फको सडक किनारको नालाको अबस्था हो । यो सडक निर्माणको काम अझै पुरा भएको छैन । सडक निर्माणको काम पुरा नहुँदै भत्किएको नालीको अबस्थाको बारेमा पत्रकार ध्रुब भट्टराईले आफ्नो फेसवुकवालमा यस्तो फोटो पोष्ट गर्नु भएको थियो ।                                                                                                          तस्वीर: ध्रुब भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्