सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनकोनाममा पैसा उठाउने तीन जना पक्राउ
आवर बिराटनगर डटनेट | Apr 12, 2018
उनीहरुलाई स्थानीयले दिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।