पथरी-शनिश्चरेमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

<span class='c1'>पथरी-शनिश्चरेमा सवारी दुर्घटनामा </span> <span class='c2'>एक जनाको मृत्यु</span>

मोरङ, चैत्र २९ गते ।

मोरङको पथरी-शनिश्चरे नगरपालिकामा गएराती रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन।

पथरी-शनिश्चरे १० स्थित डाँस खोला पुलको किनारमा विग्रिएर रोकीएको को २ त २४५९ नम्बरको ट्याक्टर पछाडी पूर्वतर्फ जादै गरेको को १३ प ७७२९ नम्बरको मोटरसाइकल ठोक्किंदा चालक पथरी-शनिश्चरे नगरपालिका ४ हसन्दह बस्ने बर्ष ४८ को हरि बहादुर के.सीको उपचारका क्रममा पथरी असपतालमा राती ८ बजे मृत्यु भएको छ।

मोटरसाइकल पछाडी सवार पथरी-शनिश्चरे ५ बस्ने बर्ष २५ हेमराज खड्काको टाउकोमा चोट लागेर गम्भीर भएकाले सोही अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्