एक खुट्टाले नाच्नु हुने नृत्यागंना निलम ढुङ्गाना भन्नुहुन्छ “जिवनमा दुख हुदैमा हरेस खानु हुदैन”

<span class='c1'>एक खुट्टाले नाच्नु हुने नृत्यागंना निलम ढुङ्गाना</span> <span class='c2'>भन्नुहुन्छ “जिवनमा दुख हुदैमा हरेस खानु हुदैन”</span>

अाेबी विशेषकाे शृखंलामा हामीले कलाकार तथा एक खुट्टाले नाच्नु हुने नृत्यागंना निलम ढुङ्गानासँग कुरा गरेका छाैं । सानाे उमेरमा भएकेा दुर्घटनाकाे कारण एक खुट्टा गुमाउनु भएकाे निलम ढुङ्गानाले एक खुट्टाले नृत्य गरेर देशैभर चर्चित हुनु हुन्छ ।

https://www.youtube.com/watch?v=V11-prPWS4U&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्