वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ ।

२ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गरिन लागेको निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्