‘विप्लव’ माओबादीका कार्यकर्ताले लुटे वडा कार्यालयबाट विभिन्न सामग्री

<span class='c1'>‘विप्लव’ माओबादीका कार्यकर्ताले लुटे</span> <span class='c2'>वडा कार्यालयबाट विभिन्न सामग्री</span>

गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगेका हुन् ।

उनीहरुले नवलपरासी र नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन उर्दीसमेत जारी गरेका छन् ।

गाउँपालिकाका सामान लिएर जाने समूहको खोजी कार्य भइरहेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्