विराटनगरमा एक व्यक्ति नालामा मृत फेला

<span class='c1'>विराटनगरमा एक व्यक्ति</span> <span class='c2'>नालामा मृत फेला</span>

विराटनगरमा एक व्यक्ति नालामा डुबिरहेकेा अवस्थामा मृत फेला परेका छन् । विराटनगर २ स्थित बन्जारा चाैक पश्चिम पट्टि रहेकाे नालामा एक व्यक्ति मृत फेला परेका हुन् ।
अन्दाजी ४५-५० वर्षका देखिने पुरुष नालीमा डुबेकाे अवस्थामा शव भेटिएकाे हाे । उनकाे सनाखत हुन बाँकि रहेकाे माेरगं प्रहरीले जानकारी दिएकेा छ । उनकाे शव अहिले काेशी अन्चल अस्पतालमा पाेस्टपार्ममकाे लागि ल्याएकाे जनाइएकाे छ ।

यस थप विवरण केहि समयमा अपडेट गराउनेछाैं ।

तस्विर साभार: उमेश कटुवाल/फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्