धनकुटामा बसपार्क स्तरोन्नतिको काम शुरु

<span class='c1'>धनकुटामा  बसपार्क</span> <span class='c2'>स्तरोन्नतिको काम शुरु</span>

धनकुटा बसपार्कको ढलान र ब्यापारिक भवन मर्मत गरिने छ । हिले बसपार्कमा भने ढलान तथा नाली निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

धनकुटा र हिले बसपार्क हुँदै दैनिक दुई सयभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्