तेह्रथुममा वडाअध्यक्षलाई कुट्ने युवा पक्राउ

<span class='c1'>तेह्रथुममा वडाअध्यक्षलाई कुट्ने</span> <span class='c2'>युवा पक्राउ</span>

मादक पदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए । कार्यालय समयमा हातपात गर्ने युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्