घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई भेटेपछि अभिनेत्री मनिषा कोइराला दुखित

<span class='c1'>घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई भेटेपछि</span> <span class='c2'>अभिनेत्री मनिषा कोइराला दुखित</span>

विराटनगर, ३० चैत । गोली प्रहारबाट घाइते धर्मगुरु श्रीनिवासाचार्यलाई बलिउड अभिनेत्री मनिषा कोइरालाले भेटेकी छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई बुधबार राति मनिषाले भेटेकी हुन् । अभिनेत्री कोइरालासँगै उनका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला श्रीनिवासाचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । मनिषाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रीनिवासाचार्यको स्वास्थ्यलाभको कामना गरेकी थिइन् । उनले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरिन् ।

आईतवार राती गोली प्रहारबाट गम्भीर घाइते भएका निवासाचार्यको न्युरो अस्पतालमा उपचार भईरहेको छ। उहाँको अहिले अबस्था सुधारोन्मुख रहेको छ। निवासाचार्यलाई भेट्नको लागि मन्त्री, स्थानीइ तहका जन प्रतिनिधिहरु समेत पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्