अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त

नेपालले हासिल गरेका उपलब्धि र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनुलाई अमेरिका र नेपाल सरकारबीच गहिरो साझेदारी अगाडि बढ्ने अवसरका रुपमा लिएको पनि प्रष्ट पारिएको छ ।

विज्ञप्तिमा नेपाली नयाँ वर्षले नेपालको समृद्धिसँगै सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

नेपाली नयाँ वर्ष २०७५ भोलिबाट शुरु हुँदैछ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्