१५ वर्षीय साली बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

१५ वर्षीय साली बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्