रतुवामाईमा पौडी खेल्ने क्रमममा डुबेर मृत्यु

रतुवामाईमा  पौडी खेल्ने क्रमममा डुबेर मृत्यु

मोरङ, २ वैशाख ।
मोरङको रतुवामाई नगरपालिका–५ सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा सुनबर्षी २ का ५५ बर्षिय मग्ना मिया रहेका छन्। उनलाई पोखरीमा डुबेर मृत अवस्थामा भेटेपछी स्थानियले हिजोसाँझ प्रहरीमा खबर गरेका थिए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय सिजुवाले अनुसन्धान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्