चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाईते

<span class='c1'>चट्याङ लागेर एक जनाको</span> <span class='c2'>मृत्यु, दुईजना घाईते</span>

विराटनगर, ४ बैशाख ।
सोलुखुम्बुको दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय वर्ष ३८ को सिताराम राईको मृत्यु भएको छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका ३८ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नेलेले जनाएको छ।
त्यस्तै खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुन्य बहादुर कटुवालको ४ वर्षीय छोरा प्रेम बहादुर कटुवाल र सशस्त्र प्रहरी बल हलेसी गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान युवराज विश्वकर्मा चट्याङ लागेर घाइते भएका छन। कटुवाल आफ्नै आँगनमा खेल्दै गरेको अवस्थामा चट्याङ खस्दा घाइते भएका हुन भने ओखलढुङा गाम्नाङटार ९ निवासी विश्वकर्मा कामको सिलसिलामा बाहिर निस्केको बेला अचानक चट्याङ खसेर घाइते भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्