आफ्नै छिमेकीद्वारा करणीको प्रयास

आफ्नै छिमेकीद्वारा करणीको प्रयास

धनुषा । धनुषामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास भएको छ । जनकपुर उप–महानगरपालिका–२४ सोनापाराकी एक महिला माथि बलात्कारको प्रयास भएको हो ।

२४ वर्षिया महिलालाई आफ्नै छिमेकीले घरमा कोही नभएको बेलामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ३६ वर्षका दिनेश मण्डल लाई प्रहरीले पक्राउ समेत गरेको छ ।

गएको चैत ३० गते शुक्रबार दिउँसो १ बजे घरमा कोही नभएको बेला रक्सी खाएर मण्डल घरभित्र रहेकी महिलामाथि जवरजस्ती करणीको प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्