एलएलबी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

<span class='c1'>एलएलबी दोस्रो वर्षको</span> <span class='c2'> परीक्षाफल प्रकाशित</span>

काठमाडौँ, ५ वैशाख  । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ ।  परीक्षाफल  www.tu.ntc.net.np, www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी, २४९४९ मा एसएमएस  पाउएर हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्