खोटाङमा बालिका बलात्कारमा संलग्न १५ वर्षीय किशोरलाई ६ वर्ष कैंद सजाय

<span class='c1'>खोटाङमा बालिका बलात्कारमा संलग्न १५ वर्षीय</span> <span class='c2'>किशोरलाई ६ वर्ष कैंद सजाय</span>

खोटाङ ।  जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न १५ वर्षीय किशोरलाई ६ वर्ष कैंद सजाय सुनाएको छ ।१० वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा सजायको फैसला सुनाएको हो । २०७४ साल साउन १४ गते बालिका बलात्कार गरेको भन्दै पीडितपक्षले दिएको उजुरीका आधारमा त्यसै दिन पक्राउ परेका बालकलाई जिल्ला न्यायधिश किशोर घिमिरेको इजलासले बिहीबार कैद फैसला सुनाएको हो ।

यसैबीच जिल्ला अदालतले बुधबार पनि आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गर्ने ४७ वर्षीय हजुरबालाई ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्