आज विश्व पृथ्वी दिवस , प्लास्टिकको विसर्जनलाई जोड

<span class='c1'>आज विश्व पृथ्वी दिवस</span> <span class='c2'>, प्लास्टिकको विसर्जनलाई जोड</span>

काठमाडौं, बैशाख ९ । आज अप्रिल २२ अर्थात् विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी पृथ्वी दिवस मनाईँदैछ ।

पृथ्वीमा देखिएका समस्या समाधान गर्दै यसलाई व्यवस्थित गराउन विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । यो वर्ष प्लास्टिकको विसर्जनलाई जोड दिँदै दिवस मनाईँदैछ ।

प्लास्टिकको प्रयोगले पृथ्वीमा रहेका मानव र वनस्पतिलाई हानी पुर्‍याइरहेकाले यसको प्रयोग नगर्न जोड दिइएको हो ।

सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलोपटक यो दिवस मनाएको थियो ।

त्यसपछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्