बिराटनगरको बसपार्कमा चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

बिराटनगरको बसपार्कमा चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण

बिराटनगर बैशाख ९, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगर बसपार्कमा चालक/ परिचालक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रहरीले  २० जान बस चालक तथा सह-चालकहरुलाई  ट्राफिक नियम,चिन्ह तथा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु साथै निषेधित स्थानमा हर्न प्रयोग गर्न नहुने सम्बन्धमा प्रशिक्षण दिएको थियो ।

प्रहरी निरीक्षक मदन गिरी सहीतको टोलीले जनचेतना मुलक प्रशिक्षण दिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्