प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

<span class='c1'>प्रमुख निर्वाचन आयुक्त यादवको</span> <span class='c2'>घरमा बम बिस्फोट</span>

काठमाडौ, १० वैशाख । निर्वाचन अायाेगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हात्तीवनस्थित यादवको घरमा बम बिस्फोट भएको हो । आइतवार साँझ ७ः५० बजेतिर यादवको घरमा बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएकाे बताएका छन् । प्रहरी घटनास्थलमा पुगेको बताइए पनि क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । यद्यपि यादवका छिमेकीहरुले भने बम बिस्फोटबाट घरको बाहिरी भित्तामा सामान्य क्षति पुगेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्